क्रिसमसको सामाग्रीहरू किन्न मानिसहरूको बजारमा भीड

सिलगढी: अब क्रिसमस पर्व आउन मात्र दुई रहेको छ। उक्त क्रिसमसमा शहर लगायत विभिन्न शपिङ मल, घर, कार्यालयहरूतिर बिजुली बत्ती लगायत विभिन्न सर-सामानले सजाइने गरिन्छ। यसैले गर्दा सिलगढीको बजारमा हाल विभिन्न प्रकारको क्रिसमसका सामग्रीहरू बिक्री गर्न राखिएको छ। विशेष गरेर शहरको बिधान मार्केटमा  शान्ताले लगाउने टोपीहरू, मुखौटा सहित अनेकौ रंगी-बिरंगी सामग्रीहरू बिक्रीमा राखिएको छ। अर्कोतिर, क्रिसमस अर्थात बडा दिन अघि गीर्जा घरहरू सहित घर तथा कार्यालयहरूलाई झिलिमिली पार्नको लागि समानहरू किन्न बजारमा हाल अधिक भीड जुट्न थालेको देखिन्छ। देशभरिमैं हालमा पनि कोरोनाको प्रभाव देखिए तापनि व्यवसायीहरूले क्रिसमसमा राम्रो व्यवसाय हुने आशा साचेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes