क्रिसमसको तयारी गर्दै राजगञ्जको शान्ति रानी चर्च

राजगञ्ज : राजगञ्जको मगराडाङ्गी इलाकाको शान्ति रानी चर्चमा क्रिसमसको तयारी जोडतोडले चलिरहेको छ। क्रिसमस अर्थात् बडा दिनको उपलक्ष्यमा राजगञ्जको शान्तिरानी चर्चलाई भव्य रूपमा सजाइएको छ। आगामी शनिबार क्रिश्चियन समुदायको सबैभन्दा ठुलो पर्व मानिने क्रिसमस अर्थात् बडा दिन रहेकोले त्यसको एक दिन अघि 24 दिसम्बर साँझ चर्चमा मोमबत्ती बालेर क्रिसमस कार्यक्रम शुरू गरिने बताइएको छ। यसपछि राति ठिक 12 बजी विशपद्वारा चर्चमा प्रार्थना गरिनेछ। 25 दिसम्बरको बिहान क्रिश्चियन समुदायका मानिसहरू चर्चमा आएर प्रार्थना गर्नको साथै एकाअर्का क्रिसमसको शुभकामना दिने गर्दछन्। राजगञ्ज ब्लकको विभिन्न चियाकमान तथा आदिवासी इलाकाका क्रिश्चियन समुदायका मानिसहरू यस चर्चमा धेरै संख्यामा आउने गर्दछन्। चर्चका फादरले बताएअनुसार गत दुई वर्षदेखि कोरोनाले गर्दा क्रिसमस सामान्य रूपमा पालन गरिए तापनि यस वर्ष स्थिति केही सामान्य बनेकोले चर्चलाई सजाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes