करोड रूपियाँको ब्राउन शुगर सहित सिलगढीको दुईजना महिला तस्कर पक्राउ

सिलगढी (निसं): स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले आज सिलगढी थाना पुलिससित संयुक्त अभियान चलाएर  मिलनपल्ली  इलाकाबाट करोड़ रूपियाँको ब्राउन शुगर सहित दुईजना महिलालाई पक्राउ गरेको छ। पक्रा पर्ने महिलाहरू मतिगढाको विश्वास कलोनी निवासी मैयना बेगम र शाहिना खातूनको रूपमा चिन्हित गरिएको छ। सूत्र अनुसार दुवै महिलाले गत केही समय अघिदेखि रूपियाँको लालचमा मादक पदार्थको तस्करी गर्दै आइरहेकी थिइन्। आज पनि यी दुईजना महिला मादक पदार्थ तस्करी गर्नको लागि न्यू मिलनपल्ली सुकान्तो सारणीको पीएनटी गल्लीमा पुगेका थिए। यसबारे एसओजी-लाई जानकारी प्राप्त भएपछि एसओजी र सिलीगढी थाना पुलिसले संयुक्त रूपमा अभियान चलाएर दुईजना महिलालाई पक्रिए। यसपछि छानबिन गर्दा तिनीहरूबाट 500 ग्राम  ब्राउन शुगर उद्धार गरेको छ।  उद्धार गरेको  ब्राउन शुगरको अनुमानित बजार मूल्य करोड़ रूपियाँ रहेको बताइएको छ। यसपछि एनडीपीए एक्ट अन्तर्गत दुवैजना महिलालाई पक्राउ गरेको छ। तिनीहरूलाई भोली सिलगडी अदालतमा पेश गरिने छ। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes