करोडौँ रुपियाँको हेरोइनसहित चारजना तस्कर फाँसीदेवाबाट पक्राउ

सिलगढी: फाँसीदेवा पुलिस र कोलकाताको स्पेशल टास्क फोर्स (एसटीएफ)को टीमले संयुक्त रूपमा गोप्य सुइँको थाहा पाएपछि गत राति चलाएको अभियानमा करोडौँ रुपियाँको नशालु पदार्थ हेरोइन सहित चारजनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले राजु गुरूङ (30), सञ्जीव गुरूङ (33), प्रभास मण्डल (42), स्वपन मण्डल (35) सामेल छन्। यसको साथै तिनीहरूबाट नगद रूपियाँ 19 लाख एक हजार 500 रूपियाँ पनि फेला पारेको छ।

प्राप्त जानकारी अनुसार तस्करहरूलाई कोलकाता एसटीएफले फाँसीदेवा पुलिसको सहयोगमा फाँसीदेवाबाट पक्राउ गरेको छ। तस्करहरूबाट स्पेशल टास्क फोर्सले लगभग 2 किलो 101 ग्राम हेरोइन जफत गरेको छ। उक्त हेरोइनको अनुमानित बजार मूल्य 1.4 करोड रूपियाँ रहेको बताइएको छ। हाल पक्रा परेका तस्करहरूलाई सोधखोज गरिरहेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes