करोडौँ रुपियाँ ठग्ने 2 जना व्यक्ति सिलगढीबाट पक्राउ, ट्रान्जिट रिमान्डमा लिएर दिल्ली प्रस्थान

सिलगढी (निसं): करोडौँ रुपियाँ ठगीको मामिलामा दिल्ली पुलिसको साइबर टीमले सिलगढीबाट 2 जना व्यक्तिलाई पक्राउ गरेर अदालतमा पेश गरेपछि कोर्टको निर्देशमा ट्रान्जिट रिमान्डमा लिएर दिल्ली प्रस्थान गर्यो। पक्रा परेकाहरूमा दिल्लीका अजीब लियाकत खान (36) र मध्यप्रदेशका आकाश सिंह राजपुत (27) सामेल छन्। घटनाक्रम अनुसार केही महिनाअघि दिल्लीको नोएडा साइबर थानामा एकजना व्यक्तिले लाइफ इन्श्योरेन्सको नाममा अढाई करोड रुपियाँ ठगी गरेको विषयमा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका दिल्ली साइबर टीमले 7 जना व्यक्तिलाई पक्राउ गरे तापनि 2 जना आरोपीलाई पक्राउ गर्न सकेको थिएन। यस अवधि दिल्ली साइबर टीमले ती 2 जना आरोपीको मोबाइल लोकेशन सिलगढी भेट्टाएपछि हिजो दिल्ली साइबर टीम सिलगढी आइपुगेको थियो। यसपछि प्रधान नगर थानाको सहयोगमा उत्पल नगर इलाका संलग्न चिल्ड्रेन पार्क इलाको एउटा होटलमा अभियान चलाएर 5 जनालाई हिरासतमा लिएर गहन सोधखोज गरेपछि तीमध्ये अजीब लियाकत खान र आकाश सिंह राजपुतलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरेपछि कोर्टको निर्देशमा दिल्ली साइबर टीमले दुवै आरोपीलाई ट्रान्जिट रिमान्डमा लिएर दिल्ली प्रस्थान गर्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes