करेन्ट लागेर व्यक्तिको मृत्यु

कुचबिहार : करेन्ट लागेर एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना आज बिहान माथाभाङ्गा 2 नम्बर ब्लकको निशिगञ्ज संलग्न खेनपाडा इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम पतिनाथ देव सिंह बताइएको छ। आज बिहान खेतमा पानी हालिरहेको समय मोटरको तारबाट करेन्ट लागेर पतिनाथ देवको मृत्यु भएको बताइएको छ। घटनापछि उक्त व्यक्तिलाई उद्धार गरेर निशिगञ्ज रूरल अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetonwin girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibombets10casibomonwincasibom giriş