साइबर क्राइमबारे मिरिकमा पुलिसद्वारा सचेतना

मिरिक (निसं): दार्जिलिङ जिल्ला पुलिसको निर्देशमा आज सोमबार मिरिक पुलिसको तर्फबाट यहाँको डनबस्को स्कुलमा विद्यार्थी अनि विभिन्न संघ-संस्थाका मानिसहरूलाई सहभागी गराएर साइबर क्राइमबारे सचेतना कार्यक्रमको आयोजना गरियो। डन बस्को स्कुलका फादर मुर्मुको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त सचेतना कार्यक्रममा मिरिकका सीआई सुसेन्दु दास, इन्सपेक्टर रन्जन दस , मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास, मिरिक आइसीडीएस केन्द्रका सीडीपीओ लोपसाङ भुटिया आदि उपस्थित थिए। कार्यक्रममा वक्ताहरूले दार्जिलिङ जिल्ला पुलिसको निर्देशनमा उक्त कार्यक्रम गरिएको जानकारी गराउँदै साइबर क्राइमबाट विद्यार्थी अनि आम नागरिकलाई सुरक्षित राख्नको लागि यो कार्यक्रमको आयोजना गरिएको बताए। साइबर क्राइमलाई रोक्ने उद्देश्यले गरिएको उक्त सचेतन कार्यक्रम मिरिक महकुमाको अन्य विद्यालयहरूमा पनि पुलिसले आयोजना गर्ने भएको छ। विशेष गरेर हाल बढ्दो साइबर क्राइमको घटनाहरू बीच धेरैजना मानिसहरूलाई साइबर क्राइमबारे सठीक ज्ञान नभएकोले गर्दा ठगीको शिकार भइरहेको घटनालाई रोकथाम गर्नको लागि नै यस प्रकारको सचेतना कार्यक्रमको आयोजना गर्दै आइरहेको पुलिस अधिकारीहरूले बताए। उक्त सचेतना कार्यक्रममा मोबाइल फोन, इन्टरनेटको दुरूपयोग, अनलाइन ठगीको मामिला आदिबारे विस्तृत रूपमा सचेतना गराइयो। यसको साथै कार्यक्रमको माध्यमबाट विद्यार्थी अनि अन्य मानिसहरूलाई साइबर क्राइमबाट बाँच्ने उपायहरू बारे स्क्रीनको माध्यमबाट जानकारी गराइयो। यदि साइबार क्राइमबारे कुनै पनि समस्या भए पुलिसलाई तत्कालै सूचना दिने जसको लागि पुलिसले हेल्प लाइन नम्बरहरू पनि उपलब्ध गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes