साइकल र टोटो चोरी गरेको आरोपमा 3 जना पक्राउ, 10 वटा साइकल र टोटो उद्धार

सिलगढी, 10 सितम्बर (निसं): एनजेपी थाना पुलिसले साइकल चोरी अनि टोटो चोरी घटनाको जाँच गर्दै तीन जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना अन्तर्गत अम्बिकानगर इलाकाबाट सोमवार एउटा साइकल चोरी भएको थियो। यसपछि घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको थियो। जाँचमा जुटेको पुलिसले एनजेपी रेल अस्पताल मोडबाट बिवास दत्त नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। तिनीसित सोधखोज गरेपछि पुलिसले टिकियापाडाबाट चोरी भएको 10 वटा साइकल उद्धार गरेको बताइएको छ।
यसैगरी, गत 8 सितम्बर सिलगढीको गेटबाजार इलाकाबाट एउटा टोटो चोरी भएको थियो। घटनाको जाँच गर्दै सोमवार सौरभ दे र सुकुमार दासलाई पुलिसले पक्राउ गरेको छ। तिनीहरूबाट चोरी भएको टोटो पनि उद्धार गरेको छ। पुलिस सूत्र अनुसार चोरी भएको टोटो एनजेपी कश्मीर कलोनी इलाकामा बिक्री गर्ने उद्देश्यले राखिएको थियो। आज पक्रा परेका सबै आरोपीहरूलाई जलपाईगढी जिल्ला अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes