दवाई दोकानमा पक्का बिल माग्दा रिटायर्ड सीआरपीएफ जवानलाई कुटपीट गरेको आरोप, 2 जना पक्राउ

सिलगढी (निसं): पक्का बिल माग्दा रिटायर्ड सीआरपीएफ जवानलाई कुटपीट गरेको आरोपमा पुलिसले दवाई दोकानका मालिक र कर्मचारीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा कञ्चन चक्रवर्ती (45) र सौरभ साहा (27) सामेल छन्।  प्राप्त जानकारी अनुसार हुगली निवासी रिटायर्ड सीआरपीएफका जवान स्वपन घोष (52) आफ्नो स्वास्नी र नानीलाई लिएर सिलगढीको देशबन्धुपाडा इलाकामा बस्दै आइरहेका थिए। गत 20 अगस्तमा स्वपन घोषले सासुलाई ठुलो छोरासित गोपाल मोडस्थित कल्याण मेडिकल हल नाम गरेको एउटा दवाई दोकानमा डाक्टर देखाउन भनेर पठाएका थिए। त्यहाँ तिनको सासुलाई स्लाइन र केही दवाई दिएपछि रुपियाँ तिर्दा कच्चा बिल दिएको थियो। यसपछि स्वपन घोष आफ्ना ठुलो छोराको साथमा कल्याण मेडिकल हल पुगेर कच्चा बिलको बद्ली पक्का बिल मागे। उक्त दवाई दोकानले पक्का बिल दिन अस्वीकार गर्दा तिनीहरूमाझ विवाद शुरू भयो। यसपछि स्वपन घोषलाई दोकान पछिल्तिरको गोदाममा बोलाएर कुटपीट गरेको आरोप रहेको छ। स्वपन घोषमाथि काठको बटामले हमला गर्दा तिनको काँधको हड्डी भाँच्चिएको साथै तिनको मुखमा घुस्सीले हिर्काउँदा दाँत समेत भाँच्चिएको बताइएको छ। घटनापछि स्वपन घोषलाई उद्धार गरेर अस्पतालमा लगेपछि तिनको काँधको अपरेसन गरेर त्यहाँ रड लगाइएको छ। अस्पतालबाट उपचार गरेपछि गत 15 सेप्टेम्बरमा रिटायर्ड जवान स्वपन घोष घर आएपछि उक्त घटनाबारे सिलगढी थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले उक्त दवाई दोकानका मालिक र कर्मचारीलाई हिजो पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes