डाबग्राम-फुलबारी ब्लक तृणमूल-द्वारा रवीन्द्रनाथ ठाकुरको जन्मजयन्ती पालन

सिलगढी : तृणमूल कङ्ग्रेसको तर्फबाट विश्व कवि रवीन्द्रनाथ ठाकुरको 161औँ जन्मजयन्ती पालन गरियो। आज प्रभातफेरी, रवीन्द्र सङ्गीत लगायत विभिन्न कार्यक्रमहरूको साथमा रवीन्द्रनाथ ठाकुरको 161औँ जन्मजयन्ती मनाइयो।  सिलगढीको ढकेश्वरी मन्दिरको मैदानबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालेर विभिन्न पथहरूको परिक्रमा गर्यो। डाबग्राम-फुलबारी ब्लक तृणमूल अध्यक्ष सागर महन्तको नेतृत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *