डाबग्राम-फुलबारी क्षेत्रका वृद्ध तथा दिव्याङ्गहरूले पोस्टल ब्यालेट मार्फत् गरे मतदान

सिलगढी : दार्जिलिङ, कालेबुङ तथा जलपाईगढी जिल्लामा पाँचौँ चरण अन्तर्गत आगामी 17 अप्रेलको दिन विधानसभा चुनाउ सम्पन्न हुने भएको छ। कोरोना परिस्थितिले गर्दा चुनाउ आयोगले वयस्क तथा दिव्याङ्गहरूलाई पोस्टल ब्यालेटको माध्यमद्वारा मतदान गर्ने व्यवस्था मिलाएको छ। पोस्टल ब्यालेटमार्फत् गत 7 अप्रेलदेखि मतदान शुरू भएर आगामी 11 अप्रेलसम्म जारी रहनेछ। यसै क्रममा आज डाबग्राम-फुलबारी विधानसभा केन्द्रको 127, 128 र 129 नम्बर बुथ अन्तर्गत पर्ने वृद्ध तथा दिव्याङ्गहरूले चुनाउकर्मीहरूको उपस्थितिमा पोस्टल ब्यालेटको माध्यमद्वारा आ-आफ्नै घरमा मतदान गरे। चुनाउ कर्मीहरूले बताएअनुसार डाबग्राम-फुलबारी विधानसभा केन्द्रको 3 वटा बुथका मोठ 10 जना मतदाताले आज पोस्टल ब्यालेटको माध्यमद्वारा मतदान गरे। एकजना वृद्ध मतदाता दिगबीर घिसिङले बताएअनुसार यसभन्दा अघिको चुनाउमा तिनले लाइनमा खडा भएर मतदान गरेका थिए। यसपल्ट चुनाउ आयोगको पहलमा आ-आफ्नै घरमा मतदान गर्न पाउनु अति नै सराहनीय रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes