डाबग्राम 2(A) अञ्चल महिला तृणमूल-द्वारा रक्षा बन्धन पर्व पालन

सिलगढी : डाबग्राम 2(A) अञ्चल महिला तृणमूल कङ्ग्रेसको तर्फबाट रक्षा बन्धन पर्व पालन गरियो। यस अवसरमा नवनियुक्त डाबग्राम फुलबारी ब्लक सभापति सागर मन्तलाई फुलको गुच्छा प्रदान गरेर सम्वर्द्धना जनाइयो। यसको साथै पार्टीको तर्फबाट आज एउटा र्‍यालीको आयोजना पनि गरियो भने र्‍यालीको माध्यमद्वारा सडकमा हिँडडुल गरिरहेका मानिसहरूलाई राखी बाँध्नको साथै मास्क तथा सेनिटाइजर पनि वितरण गरियो। यस अवसरमा डाबग्राम फुलबारी ब्लक सभापति सागर महन्त, डाबग्राम 2 का प्रधान सुधा सिंह च्याटर्जी, डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेसका युवा सभापति किसोर मण्डल, युवा ब्लक सचिव गौतम साहा लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes