डाबग्राम 2 अञ्चलमा तृणमूल-को ब्यानर, फेस्टुनहरू च्यातिदिएको आरोप

सिलगढी : पञ्चायत चुनाउको प्रचारको लागि टाँसिएको तृणमूल कङ्ग्रेसको ब्यानर, फेस्टुनहरू च्यातिदिएको घटनालाई केन्द्र गरेर उत्तेजनाको माहौल देखापर्यो। उक्त घटना हिजो राति डाबग्राम 2 अञ्चल अन्तर्गत बारीभाषा 19/68,69 नम्बर बुथ इलाकामा घटेको हो। घटनापछि तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले विक्षोभ प्रदर्शन गरे। तृणमूलको आरोप अनुसार इलाकामा चुनाउ प्रचारको लागि ब्यानर तथा फेस्टुनहरू टाँसिएको थियो। रातिको अध्याँरोको फाइदा उठाएर योजना अनुसार नै ती पोस्टर तथा ब्यानरहरू च्यातिदिएको छ। विरोधी पार्टीले नै उक्त कार्य गरेको हो। अर्कोतिर, भाजपाको आरोप अनुसार भाजपा-द्वारा चुनाउ प्रचारको लागि टाँसेको ब्यानरहरू सबैभन्दा पहिला च्यातिदिएको थियो। तर आफूहरूले कतै पनि यसबारे अभियोग गरेनौँ। यस इलाकामा हाल सौहार्दको माहौलमा चुनाउ प्रचार भइरहेको छ। हामी कुनै नयाँ राजनीतिक हिंसा तथा तनाउ चाहँदैनौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes