डाबग्राम 2-को शान्तिनगरमा सीसी रोडको बद्ली पक्का सडक निर्माण गरिने

सिलगढी : (निसं): अन्ततः स्थानीय मानिसहरूको दीर्घदिनदेखिको माग पुरा हुन गइरहेको छ। डाबग्राम 2 को शान्तिनगर इलाकामा सीसी सडकको बद्ली पक्का सडकको निर्माण गरिने भएको छ। राज्य सरकारको पथश्री योजना अन्तर्गत डाबग्राम 2 को शान्तिनगर इलाकामा लगभग 1 किमी कच्चा सडकलाई सीसी रोड बनाउने कुरा थियो भने यसमा इलाकावासीहरू खुसी थिएनन्। सीसी रोडको बद्ली पक्का सडक निर्माण गरिनुपर्ने तिनीहरूले माग गरेका थिए। अन्ततः स्थानीय मानिसहरूको माग अनुसार उक्त इलाकामा सीसी रोडको बद्ली पक्का सडक निर्माण गरिने भएको छ। जिल्ला परिषदका सदस्य मनीषा राय एवम्  अञ्चल अध्यक्ष भवेश रायले आज उक्त सडक निर्माण कार्यको शिलान्यास गरे।  इलाकावासीहरूले बताएअनुसार कच्चा सडक भएकोले गर्दा आफूहरूले धेरै असुविधाको सामना गर्न परिरहेको थियो। विशेष गरेर वर्षाको समयमा सडकमा पानी जमेर हिलो हुने गरेकोले उक्त सडक भएर यातायात गर्नेहरू लगायत विद्यार्थीहरूलाई निक्कै असुविधा भइरहेको थियो। अब पक्का सडक निर्माण भएपछि इलाकावासीलाई निक्कै सुविधा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes