डाबग्राम फुलबारी क्षेत्रमा भूमिपुत्रको माग गर्दै अज्ञात व्यक्तिहरूद्वारा पोस्टरिङ

राजगञ्ज : उत्तरकन्या नजिक चुनाभाटी इलाकामा आज बिहान डाबग्राम फुलबारी विधानसभा केन्द्रमा तृणमूल कङ्ग्रेसको प्रार्थी हामी भूमि पुत्र चाहन्छौँ भन्ने लेखिएको पोस्टरलाई लिएर राजनैतिक माहौल गर्मिएको छ। उक्त पोस्टर कसले लगाएको हो भन्नेबारे हालसम्म थाहा लागेको छैन। तृणमूल सूत्रले दिएको जानकारी अनुसार डाबग्राम फुलबारी विधानसभा केन्द्रमा यसपल्ट पनि मन्त्री गौतम देव प्रार्थीको रूपमा खडा हुनेछन्। तिनले केही दिनदेखि दलीय कार्यकर्ताहरूलाई लिएर चुनाउ प्रचार गरिरहेका छन्। उत्तरकन्या नजिक चुनाभाटी इलाकामा आज बिहान उक्त पोस्टर देखापरेकोले मानिसहरूमा खुलदुली बढ्नको साथै राजनैतिक माहौलमा समेत प्रश्न चिन्ह खडा भएको छ। उक्त क्षेत्रमा डाबग्राम फुलबारी विधानसभा केन्द्रमा तृणमूल कङ्ग्रेसको प्रार्थी हामी भूमि पुत्र चाहन्छौँ। हामी दिदीको तृणमूल कङ्ग्रेसको सैनिक लेखिएको पोस्टर टाँसिएको छ। यस सम्बन्धमा तृणमूल ब्लक सभापति देवाशीष प्रामाणिकले बताएअनुसार कसले अनि किन यस प्रकारको पोस्टर टाँसेको भन्नेबारे थाहा नभएको साथै भ्रम सृष्टि गर्ने उद्देश्य लिएर कसैले यस प्रकारको पोस्टर टाँसेको हुनसक्ने तिनले बताए। मन्त्री गौतम देवले इलाकामा धेरै विकासमूलक कार्य गरिसकेका छन् भने तिनले आउँदो विधानसभा चुनाउको प्रचार शुरू गरिसकेको तिनले बताए। तृणमूल नेत्री ममता ब्यानर्जीले यस विधानसभा क्षेत्रमा प्रार्थीको रूपमा जसलाई खडा गर्छन् उसैलाई नै आफूहरूले समर्थन जनाउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes