डाबग्राम फुलबारी युवा तृणमूल कांग्रेस-द्वारा निःशुल्क आँखा जाँच शिविर

सिलगढी : महालयको अवसरमा डाबग्राम फुलबारी युवा तृणमूल कांग्रेसको पहलमा आज अम्बिकानगर तृणमूल दलीय कार्यालयमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले आफ्नो आँखाको जाँच गराउनको साथै तिनीहरूलाई निःशुल्क चश्मा, औषधि लगायत मोती बिन्दुको अपरेसन गर्ने व्यवस्था पनि गरियो। उक्त शिविरमा संगठनका अध्यक्ष गौतम गोस्वामी लगायत पार्टीका अन्य नेतृत्वहरू उपस्थित थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibomonwinmatadorbetmarsbahisonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes