डाबग्राममा विवाहित व्यक्तिको रहस्यमय ढङ्गमा मृत्यु, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीको 22 नम्बर वार्ड अन्तर्गत डाबग्राममा आज एकजना व्यक्तिको रहस्यमय ढङ्गमा मृत्यु भएको घटना अघि आएको छ। मृतक व्यक्ति सञ्जीत दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान सञ्जीत दासको शव तिनको घरको बाथरूमको पछिल्तिर उद्धार गरेको बताइएको छ। धेरै वर्ष अघिदेखि तिनी आफ्नो विवाहित जीवनलाई लिएर समस्यामा थिए। तिनले स्वास्नीसित डिभोस लिइने निर्णय लिएका थिए भने केही दिन अघि लोग्ने-स्वास्नीबीचको समस्या समाधान गरेपछि तिनले स्वास्नी घर फर्काइ ल्याएका थिए। यसपछि आज अचानक घरकै बाथरूमको पछिल्तिरबाट तिनको शव उद्धार भएको बताइएको छ। यस सम्बन्धमा स्थानीय दिप्त कर्मकारले बताएअनुसार आज बिहान सञ्जीत दासका ठुलो दाजुले आफूलाई घटनाबारे जानकारी दिएपछि तत्कालै घटनास्थलमा पुगेर हेर्दा शवको घाटीमा प्लास्टिकको केही चीज रहेको साथै तिनको अनुहार पनि कुच्चिएको थियो। यसको साथै बाथरूमको पछिल्तिरको नालीमा खुनको दाग पनि थियो। घटनाको खबर पाएर सिलगढी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes