डाबग्राम पोलिटेक्निक कलेजमा निर्माण गरिएको सेफ होमको भोलि उद्घाटन गरिने

सिलगढी : सिलगढीको डाबग्राम पोलिटेक्निक कलेजमा निर्माण गरिएको सेफ होमको भोलि शुक्रबार उद्घाटन गरिने भएको छ। सिलगढी सूर्यनगर समाज कल्याण संस्थाको पहल र दि बेथेल चर्च एसोसिएसन एवम् कोभिड केयर नेटवर्कको सहयोगितामा उक्त सेफ होम तयार गरिएको छ। हाल उक्त सेफ होममा 20 वटा बेडसहित अक्सिजनको व्यवस्था गरिएको छ। यहाँ 10 वटा बेड पुरुष र 10 वटा बेड महिला कोरोना संक्रमितहरूको लागि उपलब्ध रहेको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर भोलि शुक्रबार उक्त सेफ होमको उद्घाटन गरिने साथै कोरोना संक्रमितहरूको यहाँ निःशुल्क उपचार गरिनेबारे जानकारी गराएको छ। यसको साथै आवश्यक परेको खण्डमा कोरोना संक्रमितहरूलाई एम्बुलेन्सको माध्यमद्वारा सेफ होममा लगिने छ भने यहाँ कोरोना संक्रमितहरूको मनोरञ्जनको लागि टिभीको पनि व्यवस्था गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes