डागापुर मर्निङ क्लबद्वारा खेल सामग्रीहरू वितरण

सिलगढी : डागापुर मर्निङ क्लब, सिलगढीद्वारा आज यहाँको डागापुर खेल मैदानमा नव प्रतिभावान स्थानीय फुटबल खेलाडीहरूलाई फुटबल बुट, ट्र्याक सुट, फुटबल आदि खेल सामग्रीहरू प्रदान गरियो। यस अवसरमा डागापुर मर्निङ क्लबका अजित तामाङ, सुरज छेत्री, कमल राई, विजय लिम्बु, अमल खवास, जाम्बा शेर्पा आदि प्रमुख रूपमा उपस्थित थिए। स्मरण रहोस्, डागापुर मर्निङ क्लबद्वारा प्रत्येक वर्ष नै यहाँका स्थानीय नव प्रतिभा फुटबल खेलाडीहरूलाई प्रोत्साहन गर्दै तिनीहरूलाई चाहिने आवश्यक खेल सामग्रीहरू वितरण गर्दै आइरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes