दहेजको लागि भेंट चढिन् गृहिणी, विवाह गरेको एक वर्षमा नै गुहिणीको झुन्डिए अवस्थामा शव उद्धार

 

राजगञ्ज (निसं): विवाह गरेको एक वर्षको अवधिमा नै गृहिणीको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा मच्चियो सनसनी। यो घटना गत राति राजगञ्ज ब्लकको फाटापुकुर इलाकामा भएको हो। गुहिणीको परिवारले थानामा ससुराली पक्षबाट हत्या गरेको अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा राजगञ्ज थानामा पुलिसले गृहिणीको पतिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत वर्ष अप्रेलमा न्यू जलपाईगढी थाना अन्तर्गत पश्चिम धनतला निवासी अटल दासका छोरी पिंकी दासको विवाह फाटापुकुरको दुलाल कुरीको छोरा शुभङ्कर कुरीसित विवाह भएको थियो। पिंकीको माइत पक्षले आरोप लगाए अनुसार विवाहको समयमा ज्वाईको परिवार पक्षबाट कुनै प्रकारको दहेजको मांग गरेको थिएन। तर, विवाह अवधि केही रूपियाँ अनि सुनका गर-गहनाहरू दिएको थियो। तर पनि विवाह पछि अतिरिक्त रूपियाँको मांग गर्दै पिंकीलाई तिनको ससुराल पक्षले अत्याचार गर्ने गरेको आरोप लगाइएको छ। दहेज नदिएकोले गर्दा नै पिंकीको हत्या गरेको माइता पक्षको आरोप रहेको छ। अर्कोतिर, घटना पछि पनि पिंकीको मृत्यु भएको सूचना नदिएको तर छिमेकी मार्फत घटनाको सूचना पाएर घटनास्थलमा पुगेको बताइको छ। उक्त घटना पछि पिंकीको ससुरालीका सदस्यहरूले घरबाट चम्पट कसेको बताइएको छ। पिंकीका पिता अटल दासले राजगञ्ज थानामा ज्वाईं लगायत ससुराली पक्षविरूद्ध लिखित अभियोग दर्ता गरेकोले पुलिसले मृतकको लोग्नेलाई पक्राउ गरेर आज अदालतमा पेश गऱ्यो। राजगञ्ज थानाका आईसी अनुपम मजूमदारले मृत गृहिणीको पतिलाई पक्राउ गरेर आज तिनलाई जलपाईगढी अदालतमा पेश गरेको बताएका छन्। तिनले घटनाको जाँच गरिरहेको पनि बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahisgrandpashabetjojobetgrandpashabetjojobet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişbetbey giriştlcasinograndpashabet girişbetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltcasibomgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetholiganbet girişgrandpashabetgrandpashabetradissonbetgrandpashabetgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes