दाइजोको लागि स्वास्नीको हत्या गरेको आरोपमा लोग्ने पक्राउ

सिलगढी:  दाइजोको लागि स्वास्नीको हत्या गरेको मामिलामा पुलिसले आरोपी लोग्नेलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सिलगढीको 4 नम्बर वार्ड अन्तर्गत आदर्श नगर कोलनी निवासी एमडी आलम (27)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 15 अगस्त 2021-मा सिलगढीको ज्योति नगर इलाका निवासी आयशा खातुनसित एमडी आलमको बिहे भएको थियो। बिहे भएको केही महिनापछि आयशाको लोग्ने र ससुरालका मानिसहरूले दाइजोको लागि तिनीमाथि शारीरिक तथा मानसिक अत्याचार गर्न थाले। यसैबीच आयशाले एउटा शिशुलाई जन्म दिइन्। तर नानी भएपछि पनि तिनीमाथि अत्याचार कम्ती भएन। यसपछि गत 17 मई 2023 –मा एकपल्ट फेरि आयशाको लोग्ने र तिनका परिवारका सदस्यहरूले दाइजोको रूपमा 3 लाख रुपियाँको माग गर्नथाले। आयशाले यसको प्रतिवाद गर्दा ससुरालका सदस्यहरूले तिनीसित कुटपीट गर्न शुरू गरेको आरोप रहेको छ। यसको केही क्षणपछि झुन्डिएको अवस्थामा आयशाको शव उद्धार गरेको बताइएको छ। यसपछि ससुरालका सदस्यहरूले आयशालाई तत्कालै उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगेपछि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, आयशाको मृत्युपछि तिनको माइताको तर्फबाट व्यापक हङ्गामा गरे। उक्त घटनामा मृतक आयशाको बाबुले सिलगढी महिला थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले केही घण्टाको अवधिमै आरोपी लोग्नेलाई पक्राउ गरेको छ। दाइजोको लागि प्रताड़ित तथा स्वास्नीको हत्या गरेको मामिला दर्ता गरेर पुलिसले आज आरोपी लोग्नेलाई सिलगढी अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा लिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes