दैनिक आवश्यकीय समानहरूको मूल्य वृद्धिको विरोधमा सिलगढीमा प्रतिवाद र्‍याली

सिलगढी : पेट्रोल-डीजल, ग्यास सिलेन्डर लगायत नित्य प्रयोजनीय सर-समानको मूल्य वृद्धिको विरोधमा दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषद तथा दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसको तर्फबाट आज सिलगढीको बाघाजतीन पार्कबाट विक्षोभ र्‍याली निकालिइयो। सिलगढीको बाघाजतीन पार्कबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि पुनः बाघाजतीन पार्कमै पुगेर समापन गरियो। उक्त प्रतिवाद र्‍यालीमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, युवा तृणमूल कङ्ग्रेसका सभापति लगायत अन्य उपस्थित थिए। यस अवसरमा गौतम देवले भने, पेट्रोलियम उत्पादहरूको मूल्य लगातार बढिरहेकोले गर्दा साधारण मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसैको विरोधमा तृणमूल नेत्री ममता ब्यानर्जीको नेतृत्वमा सबै ठाउँमा तृणमूलद्वारा विरोध जनाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes