दैनिक श्रमिकहरू रोजगारको आशामा

सिलगढी : लकडाउनको कारण दैनिक मजदुरी गरेर जीवन धान्ने मानिसहरूले हाल निक्कै असुविधाको सामना गर्न परिरहेका छन्। यी मानिसहरू आफू लगायत परिवारको भरण-पोषणको लागि बिहानै घरदेखि निस्केर सिलगढीको बाघाजतीन पार्क अघि दैनिक मजदुरी पाउने आशामा कुरेर बस्ने गर्दछन्। अनलक 1-मा विभिन्न बजार तथा दोकानहरू खोलिए तापनि हाल ती मानिसहरूको दैनिक रोजगारीको काम भने शुरू नभएकोले गर्दा तिनीहरूले धेरै असुविधा भोग्न परिरहेका छन्। उक्त समस्याबाट कहिले छुटकारा पाइन्छ भन्ने आशामा हाल तिनीहरूले दिनहरू बिताइरहेका छन्। तथापि, यी मानिसहरूले जसोतसो गरेर आफ्नो परिवारको भरण पोषण गरिरहेको एकजना दैनिकले मजदुरले कुराकानी अवधि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes