डकैती गर्न अगावै 5 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा अम्बिकानगर बजार संलग्न इलाकामा अभियान चलाएर 5 जना दुष्कृतिहरूलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले मुजिबर रहमान, एमडी अब्बास, एमडी शाहरूख, प्रवीण राय र दुलाल रायको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले अम्बिकानगर बजार संलग्न इलाकामा केही दुष्कृतिहरू डकैती गर्ने उद्देश्य लिएर भेला भएको गोप्य सुइँको पाएपछि आज भुकभुके उज्यालोमा उक्त इलाकामा अभियान चलाएर 5 जना दुष्कृतिलाई पक्राउ गरे तापनि केही दुष्कृतिहरूले त्यहाँबाट चम्पट कसेको बताइएको छ।

पुलिसले तिनीहरूबाट एउटा चार चक्के वाहन सहित केही हात हतियारहरू उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका आरोपीहरू विभिन्न असामाजिक कार्यमा लिप्त रहेको साथै तिनीहरूविरुद्ध अगावै केही मामिलाहरू रहेको छ। पक्रा परेका 5 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो भने अन्य आरोपीहरूको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes