डकैती गर्न अगावै 3 जना युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले सादा पोशाकमा हिजो अबेर राति अभियान चलाएर डकैती गर्न अगावै तीनजना दुष्कृतिहरूलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सौरभ विश्वास, शुभम दत्त र गोपाल मोहन्त सामेल छन् भने तिनीहरूमध्ये सौरभ भोलामोड निवासी हुन् भने अन्य दुईजना ममतापाडा निवासी हुन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा हिजो अबेर राति एसआई गौतम मल्लिक र एएसाई खगेन बर्मनको नेतृत्वमा एनजेपी थाना पुलिसले अम्बिकानगर इलाकामा अभियान चलाए। पुलिस आएको सुइँको पाएपछि त्यहाँ भेला भएका केही दुष्कृतिहरूले सुइँकुच्चा ठोके तापनि पुलिसले तीमध्ये 3 जनलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार कुनै घर तथा दोकानमा डकैती गर्ने उद्देश्य लिएर केही दुष्कृतिहरू अम्बिकानगर इलाकामा भेला भएका थिए। तिनीहरूबाट पुलिसले केही धारिलो हतियार उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes