डकैती गर्न अगावै 5 जना युवक पक्राउ, अदालतमा गऱ्यो पेश

सिलगढी (निसं): चारचक्के वाहनमा सवार भएर आएपछि 5 जना युवकले डकैती गर्ने योजना बनाइरहेको समयमा नै सिलगढीको भक्ति नगर थाना पुलिसले ती सबै आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले तिनीहरूबाट केही हतियार पनि उद्धार गरेको बताइएको छ। पक्रा पर्ने आरोपीहरूमा आनन्दो दास (20), रिकेश छेत्री (23), राहुल तामाङ (29), हरि तामाङ (23) र योगेश छेत्री (24) सामेल छन्। आनन्दो दास सिलगढीको 44 नम्बर वार्ड निवासी हुन् भने रिकेश, राहुल र योगेश सिक्किमको अनि हरि मङ्पु दार्जिलिङ निवासी रहेको पुलिस सूत्रले जानकारी दिएको छ।

प्राप्त जानकारी अनुसार गत राति सिलगढीको 42 नम्बर वार्डस्थित फौजी माठमा युवकहरू वाहन लिएर भेला भएका थिए। यस अवधि पाँचजना युवक डकैतीको योजना बनाइरहेका थिए। त्यही समयमा सादा पोशाकमा पेट्रोलिङ गरिरहेको भक्ति नगर थाना पुलिसलाई  तिनीहरूमाथि सन्देह भएपछि तिनीहरूको वाहनमा छानबिन गर्दा केही हतियार पुलिसले उद्धार गऱ्यो। यसपछि ती युवकहरूलाई पुलिसले सोधखोज गर्दा वास्तविक कुरा सामु आएको पुलिस सूत्रले जनाएको छ। यसपछि पुलिसले सबै आरोपीलाई पक्राउ गरेपछि आज तिनीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो। हाल पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes