डकैती गर्ने उद्देश्यले भेला भएको आरोपमा 2 जना पक्राउ

सिलगढी (निसं): डकैती गर्ने योजनाले भेला भएको आरोपमा सिलगढी थाना पुलिसले सादा पोशाकमा अझ दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा शम्भू राय र टोटोन मण्डल सामेल छन्। स्मरण रहोस, गत 30 जुलाईको राति सिलगढीको टिकियापाडा इलाकामा लगभग 10 जना युवक डकैती गर्ने उद्देश्य लिएर भेला भएका थिए। यसबारे खबर पाएपछि पुलिसले घटनास्थलमा पुगेर छापेमार अभियान चलाउँदा 3 जनालाई पक्राउ गरेको थियो। पुलिसले गत राति उक्त समुहका अझ 2 जना बदमाशलाई पक्राउ गरेको छ। पुलिसले ती आरोपीहरूबाट धारिलो हतियार रपनि उद्धार गरेको बताइएको छ। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabet Built with ❤︎ by appycodes