डकैती गर्ने उद्देश्यले भेला भएका 8 जना बदमास पक्राउ

सिलगढी: प्रधाननगर थाना पुलिसले डकैती गर्ने उद्देश्यले भेला भएका 8 जना बदमासलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा एमडी छोटू (29), एमडी सद्दाम (21), बिगेन तामाङ, दुलाल राय, शुशाङ्कर पाल (19), मानिक बर्मन (20), छोग्याल लेप्चा (24), सजल राई (19) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति डागापुर इलाकामा कुनै ठुलो घटनालाई अन्जाम दिनको लागि बदमासहरूको गुट भेला भएको गोप्य सुइँको पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर 8 जना बदमासलाई पक्राउ गरे तापनि अन्य केही बदमासहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।

यसको साथै पुलिसले घटनास्थलबाट धारिलो हतियार पनि उद्धार गरेको छ। पक्रा परेका आरोपीहरूलाई यसभन्दा अघि पनि चोरी तथा विभिन्न अपराधिक मामिलामा पक्राउ गरिसकेको बताइएको छ। पक्रा परेका 8 जना बदमासलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes