डकैतीको योजना बनाइरहेको समय तीनजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो राति सादा पोशाकमा अभियान चलाएर तीनजना दुष्कृतिहरूलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले एमडी कावसार, दीपु मण्डल र जय पाल सामेल छन्। स्मरण रहोस्, गत शुक्रबार राति 8-10 जना दुष्कृतिहरू डकैती गर्ने उद्देश्य लिएर आग्नेयास्त्र लगायत विभिन्न धारिलो हतियार लिएर फुलबारी बजार इलाकामा भेला भएका थिए। पुलिसले यसबारे गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर चारजना दुष्कृतिहरूलाई पक्राउ गरेको बताइएको छ। पुलिसले तिनीहरूबाट आग्नेयास्त्र लगायत एउटा जिउँदो कार्तुस पनि उद्धार गरेको छ। पक्रा परेका आरोपीहरूसित सोधखोज गरेपछि एनजेपी थाना पुलिसले सादा पोशाकमा अन्य दुष्कृतिहरू खोजी शुरू गरेका थिए। यसपछि हिजो राति पुलिसले एनजेपीको नेताजी मोड़ संलग्न इलाकामा अभियान चलाएर अझै तीनजना दुष्कृतिलाई पक्राउ गरेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetjojobetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes