डकैतीको योजना विफल पार्दै पुलिसले पक्रियो चारजना बदमाशलाई

सिलगढी (निसं): सिलगढी पुलिसले अभियान चलाएर डकैतीको योजनालाई विफल पारिदिएको छ। यसको साथै पुलिसले चार जना बदमाशलाई पनि पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा नन्दू तिर्की (26), विशाल रावत ( 23), त्रिदेव महन्त (25) र विकास सहनी (19) सामेल छन्। यी सबै सिलगढी संलग्न इलाका निवासी हुन् भनी थाहा लागेको छ। प्राप्त जानकारी अनुसार बिहिबार राति पुलिसले बागराकोर्ट बस स्टयान्ड इलाकामा केही बदमाशहरू भेला भएको गोप्य सूचना पायो। यसपछि उक्त सूचनाको आधारमा सिलगढी थानाको एन्टी क्राइम विङ्गले डकैतीको योजनालाई विफल पार्दै घटनास्थलबाट चार जनालाई पक्राउ गरेको छ। केही बदमाशहरू रातको अन्यालारोको फाइदा उठाकर भाग्न सफल भएको बताइएको छ। आरोपीहरूबाट पुलिसले हतियार, फलामको रड अनि ताला काट्ने उपकरण उद्धार गरेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले अन्य बदमाशहरूको पनि खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes