दक्षिण शान्तिनगर इलाकामा ‘पथश्री परियोजना’-को सडकको कार्य रोकिदियो स्थानीय मानिसहरूले

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा अन्तर्गत दक्षिण शान्तिनगर इलाकामा पथश्री परियोजना-को सडकको काम शुरू हुन अगावै स्थानीय मानिसहरूले काम रोकिदिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान इलाकामा सडकको कामको लागि जेसीबी ल्याएर खनन कार्य शुरू हुनसाथ स्थानीय मानिसहरू भेला भए। 10 फिट पक्का सडक बन्ने थाहा पाएपछि स्थानीय मानिसहरूले आक्रोश व्यक्त गरे। स्थानीय मानिसहरूको आरोप अनुसार वर्षाको समयमा उक्त इलाका जलमग्न हुने गर्दछ। जल निकासी व्यवस्था नभएकोले गर्दा आफूहरूलाई निक्कै समस्या हुने गर्दछ। 20 फिटको सडकको दुवै छेउमा नाली बनाएर पक्का बाटो बनाउनुपर्ने तिनीहरूले माग गरे। स्थानीय मानिसहरूले क्षोभ प्रकट गरेपछि ठेकेदारहरूले त्यहाँबाट चम्पट कसेको बताइएको छ। अर्कोतिर, उक्त सडक निर्माण कार्यको जाँच गरेपछि पत्तो लागे अनुसार सरकारी खातामा कच्चा सडकको मरमतिको अनुमति रहेको छ। यसबारे डाबग्राम 2 अञ्चलका विपक्षी दल नेता रञ्जित रायले भने, यो सडक भोट प्रचार गर्ने उद्देश्यले बनाइरहेको छ। तथापि, कच्चा सडकको मरमति गर्नको लागि कसरी सेन्शन हुनसक्छ। यदि 10 फिटको सडक बनाए तापनि केही दिनपछि भत्किनेछ। केवल चुनाउको लागि मात्र यो सडक बनाइएको हो। यस सम्बन्धमा स्थानीय पञ्चायत सदस्य दीप्ति दासलाई प्रश्न गर्दा तिनले कुनै प्रतिक्रिया दिन चाहेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes