डाकघरको कर्मी बताएर पैसा ठग्ने आरोपी पक्राउ

सिलगढी : आफूलाई पोस्ट अफिसको कर्मचारी बताएर मानिसहरूबाट मनपरी रुपियाँ उठाएको एकजना व्यक्तिविरुद्ध अभियोग उठेको छ। स्थानीय महिलाहरूले उक्त व्यक्तिलाई पक्राउ गरेर रुखमा बाँधेपछि यसबारे पुलिसलाई खबर दिए। प्राप्त जानकारीअनुसार सिलगढीको हैदरपाडा निवासी देवेशचन्द्र धर नाम गरेका व्यक्तिले आफूलाई सिलगढी कोर्टमोडस्थित प्रमुख डाकघरको कर्मचारी बताएर डाकघरकै अघि बसेर गत धेरै दिनदेखि मानिसहरूको रुपियाँ सङ्ग्रह गर्ने तथा उठाउने गर्दथे। यसै क्रममा सिलगढीको शान्तिपाडा निवासी आसमा बिबीले पनि उक्त देवेशचन्द्र धरको माध्यमद्वारा नै डाकघरमा रुपियाँ सङ्ग्रह गर्दै आइरहेकी थिइन्। आसमा बिबीले वचत गरेर डाकघरमा राखेको रुपियाँबाट देवेशचन्द्रले 45 हजार रुपियाँ निकालेको आरोप रहेको छ। उक्त रुपियाँ बारम्बार माग्दा पनि फिर्ता नगरेपछि अन्तमा आसमा बिबीले आज स्थानीय महिलाहरूको सहयोगमा तिनलाई डाकघरअघि पक्रिएर रुखमा बाँधेर राखेपछि यसबारे पुलिसलाई जानकारी दिए। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थमा पुगेर देवेशचन्द्रलाई पक्रिएर थानामा लगे। पुलिसले घटनाको विस्तृत छानबीन शुरू गरेको बताइएको छ। अर्कोतिर, घटनाबारे जानकारी दिँदै पीडित आसमा बिबीले बताएअनुसार आफूले पढ्न नजानेपछि नै यसको फाइदा उठाएर देवेशचन्द्रले आफूले सङ्ग्रह गरेको रुपियाँ निकालेर लगेपछि फिर्ता नदिएकोले गर्दा नै आज तिनलाई पक्रेर पुलिसलाई सुम्पिदिएको हो।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes