दलबहादुर गिरीको समाधी स्थल सर्व भारतीय गोर्खाहरुको निम्ति पवित्र स्थल बनाउने : विनय तामाङ

कालेबुङ: देशका स्वतन्त्रता सेनानी दलबहादुर गिरीको समाधी स्थल सर्व भारतीय गोर्खाहरुको निम्ति पवित्र स्थल बनाउने गोजमुमो अध्यक्ष विनय तामङले दावी गरेका छन्। कालेबुङ आइपुगेपछि हिजो विनय तामाङ सर्वप्रथम यहाँको 8 माइल, मङ्बोल बस्तीस्थित स्वतन्त्रता सेनानी दलबहादुर गिरीको समाधिस्थलमा पुगे। त्यहाँ तिनले स्वतन्त्रता सेनानी दलबहादुर गिरीलाई श्रद्धाञ्जली अर्पण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै तिनले स्वतन्त्रता सेनानी दलबहादुर गिरी गोर्खा जाती एवम् सम्पूर्ण देशकै गौरव रहेको बताउँदै यस्ता महान विभूतिहरूलाई सम्मान दिनुपर्ने तथा भावी पिंढीलाई उनीहरूबारे जानकारी गराउन जरुरी रहेको बताए। देशको स्वतन्त्रता आन्दोलन, साहित्य आदि क्षेत्रमा योगदान दिएर गोर्खा जातिको शिर खडा गर्ने व्यक्तिहरूलाई आजका पुस्ताले चिन्नु आवश्यक रहेको छ भन्दै तिनले कालेबुङमा जातीय कवि स्व० अगमसिंह गिरीको अनि टिस्टामा साहित्यकार स्व० गुमानसिंह चामलिङको सालिग निर्माण गर्ने पक्षमा आफू रहेको बताए। विद्यार्थीहरूले केवल पाठ्य पुस्तक मात्र होइन तर जातिको मान-सम्मान राख्ने व्यक्तिहरूलाई चिन्नु पर्नेबारेमा तिनले जोड दिए। हालको जीटीए कार्यालय लालकोठी परिसरमा स्व० अडिबहादुर गुरुङको सालिग स्थापना गरेर देशको संविधान निर्माणमा गोर्खा जातिको प्रतिनिधि गर्ने स्व० अडिबहादुर गुरुङलाई सम्मान दिएको तिनले जनाए।

यसरी विभिन्न क्षेत्रमा योगदान दिएर गोर्खा जातिको गौरव राख्ने कार्य गर्ने विभूतिहरूको सालिग निर्माण गर्नुले उनीहरूको सम्मान हुने साथै ओझेलमा परेका विभूतिहरूबारे भावी सन्तानले थाहा पाउनेछ भन्दै तिनले यस्ता महान विभूतिहरूको सालिग, समाधि, स्मारक आदि निर्माण हुनु आवश्यक रहेको बताए। भारतभरिको गोर्खा जातिको किपट दार्जिलिङ हो भन्ने बयानलाई दोहोर्याउँदै तिनले किपटको यथार्थ रूपमा सत्यता देखाउनु हो भने यस्ता व्यक्तित्वहरूको सालिग निर्माण हुनु जरुरी रहेको जनाए। आफू लगायत वर्तमान क्षेत्रीय व्यवस्थाले यस विषयलाई लिएर कार्य गरिरहेको बताउँदै तिनले स्वतन्त्रता सेनानी दलबहादुर गिरीको सालिग परिसरमा बाटो जीटीएले बनाएपछि यसलाई सुन्दरीकरण गर्ने कार्य पार्टीले गर्ने घोषणा गरे। स्वतन्त्रता सेनानी दलबहादुर गिरीको अझ उत्कृष्ट अनि सुन्दर सालिक निर्माण गर्ने गोजमुमो अध्यक्ष बिनय तामाङले वचन दिँदै यसको निर्माणको निम्ति आफ्नो निजी कोषबाट दुई लाख दिने घोषणा गरे। सम्पूर्ण भारतीय गोर्खाहरूको निम्ति नै एउटा विशेष अनि पवित्र स्थलको रूपमा स्वतन्त्रता सेनानी सहिद दलबहादुर गिरीको सालिक स्थललाई निर्माण गर्ने सोँच आफूहरूले राखेको तथा यसलाई व्यवस्थित रूपमा निर्माण गर्नको निम्ति गाउँवासी तथा सबैलाई हुनसक्ने सहयोगको अपील पनि तिनले गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes