दलसिंगपाडामा पिञ्जरामा फँस्यो वयस्क चितुवा

कालचिनी (निसं): वन विभागले थापेको पिञ्जरामा आज एउटा वयस्क चितुवा फँस्यो। आज बिहान अलीपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत दलसिंगपाडामा उक्त चितुवा पिञ्जरामा फँसेको थाहा लागेको छ। स्थानीय मानिसहरूले आज बिहान चितुवा पिञ्जरामा फँसेको देखेपछि यसबारे वन विभागलाई जानकारी दिए। यसपछि खबर पाउन साथ नीलपाडा रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर पिञ्जरामा फँसेको चितुवालाई उद्धार गरेर जलदापाडा लिएर गए।

यसैबीच, उक्त पिञ्जरामा फँसेको वयस्क चितुवालाई हेर्न मानिसहरूको घुइँचो लागेको थियो। स्थानीय मानिसहरूले बताए अनुसार दलसिंगपाडा चिया बगानमा धेरै संख्यामा चितुवा रहेको छ। यसैले चितुवाहरूले लगातार यहाँको बाख्रा अनि गाईका बाछाहरूलाई आक्रमण गरिरहेको छ।

अर्कोतिर, वन विभागको नीलपाडा रेञ्जका बीट अधिकारी रूपेश मोतीले बताए अनुसार, दलसिंगपाडा चिया बगान धेरै समय अघिदेखि बन्द रहेकोले यसको छेउछाउमा जंगल अनि ठूल्ठूला झाडीहरू रहेको छ। यसैले यहाँ चितुवाहरूलाई बस्नको लागि राम्रो ठाउँ भएको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis girişcasinomilyoncasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes