दमकल विभागद्वारा सिलगढी संशोधानागरमा मक ड्रिलको आयोजना

सिलगढी : दमकल विभागको तर्फबाट राज्यभरिमै मक ड्रिलको आयोजना गरिरहेको छ। यसै क्रममा आज सिलगढी दमकल विभागको तर्फबाट सिलगढी संशोधानागरमा मक ड्रिलको आयोजना गरियो। यस अवधि दमकल विभागका अधिकारीहरूले आगलागी भएको खण्डमा आगोलाई चाँडै नियन्त्रणमा ल्याउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा मक ड्रिलको माध्यमद्वारा देखाए।


दमकल विभागका सिनियर स्टेसन म्यानेजर अजित घोष र शङ्कर बाबुले बताएअनुसार राज्यभरिमै मक ड्रिलको आयोजना गरेर प्राथमिक रूपमा आगो निभाउने पद्धति सिकाइरहेका छौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *