डम्परको धक्काले महिलाको मृत्यु

रायगञ्ज : कालियागञ्जको महादेवपुरको बाटुल मोड इलाकामा आज डम्परको धक्काले 20 वर्षीय उर्मिला ऋषिको मृत्यु भएको छ। मृतक महिला कालियागञ्जको भान्डार इलाका निवासी हुन्। प्राप्त जानकारीअनुसार उक्त महिला साइकलमा सवार भएर राष्ट्रिय राजमार्ग हुँदै कालियागञ्जतर्फ आइरहेको समय एउटा डम्पर अनियन्त्रित भएर पछिल्तिरबाट उक्त महिलालाई धक्का दिँदा घटनास्थलमै मृत्यु भएको बताइएको छ। यसपछि आक्रोशित मानिसहरूले सडक अवरोध गरेर विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेपछि परिस्थिति नियन्त्रणमा ल्याउनको साथै उक्त डम्परलाई नियन्त्रणमा लिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes