डांगापुरको चोरीको घटनामा कुख्यात चोर टकला पक्राउ

सिलगढी (निसं): सिलगढीको प्रधान नगर थाना अतर्गत इलाकामा पर्ने घरहरूमा लगातार भइरहेको चोरी, छिनताइको घटनाले मानिसहरू धेरै आतङ्कित भइरहेका थिए। तथापि पुलिसले डांगापुर इलाकाको एउटा घरमा चोरी गरेको आरोपमा कुख्यात चोर टकला उर्फ सफिकुल इस्लामलाई पक्राउ गरेपछि मानिसहरूले राहतको श्वास फेरेका छन्। अपराधको जगतमा सफिकुल इस्लामलाई टकला’-को नामले चिनिन्छ। पुलिस सूत्र अनुसार गत केही दिन अघि दार्जिलिङ मोड नजिक डांगापुरस्थित एउटा घरमा चोरीको घटना भएपछि यसबारे थानामा अभियोग दर्ता गरिएको थियो। यसपछि घटनाको छानबिन गर्दा पुरानो अपराधी टकला हाल जमानतमा रिहा भएर जेलबाट बाहिर आएका छन् भन्ने पत्तो लागेपछि शुक्रवार राति टकलालाई पुलिसले पक्राउ गऱ्यो। यसपछि तिनलाई सोधखोज गर्दा अन्तमा डांगापुरस्थित घरमा भएको चोरीको घटनालाई आफुले अञ्जाम दिएको कुरा टकलाले पुलिस समक्ष स्वीकार गरे। पुलिसले टकलाको घरबाट चोरी भएको सबै सर-सामानहरू पनि उद्धार गरेको छ। प्रधान नगर थाना पुलिसले आज आरोपी टकलालाई सिलगढी अदालतमा पेश गऱ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes