डेंगूको स्थिति जाँच गर्न सिलगढी जिल्ला अस्पताल पुगे विधायक शंकर घोष  

सिलगढी (निसं): डेंगूको रोकथाम गर्न सिलगडी नगर निगम असफल रहेको सिलगढीका विधायक शंकर घोषले आरोप लगाएका छन्। आज सिलगढीका विधायक शंकर घोष डेंगूको स्थिति जाँच गर्नको लागि सिलगढी जिल्ला अस्पतालमा पुगेका थिए। यस अवधि तिनीसित  नगर निगमका विपक्षी दलका नेता अमित जैन, पूर्व पार्षद नान्टू पाल, कन्हैया पाठक लगायत अन्य उपस्थित थिए। विधायक घोषले डाक्टर देखाउनको लागि अस्पताल पुगेका रोगीहरूसिक पनि कुराकानी गरे।  यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले जुन प्रकारले डेंगूको प्रकोप लगातार बढ़िरहेको छ, त्यो खुबै चिन्ताको विषय रहेको बताए।  डेंगू रोकथाम गर्नको लागि नगर निगम व्यर्थ रहेको पनि तिनले बताए। नगर निगमको डेंगू रोकथाम गर्न कुनै प्रकारको योजना नरहेको तर केवल कार्निभलमा नै व्यस्त रहेको तिनले आरोप लगाए। अर्कोतिर, नगर निगमका मेयर गौतम देवले विधायक शंकर घोषको टिप्पणीलाई कुनै महत्व नदिएर आफुहरूले डेंगू रोकथामको लागि कार्य गरिरहेको दावी गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes