डेङगू रोकथाम तथा यसबाट बाँच्न जागरूक गराउने उद्देश्य लिएर रेगुलेटेड मार्केट पुगे एसजेडीए चेयरम्यान सौरव चक्रवर्ती

सिलगढी : सिलगढीमा डेङगूको लगातार बढ्दो प्रकोप बीच मानिसहरूलाई यसबाट बचाउनका लागि  तिनीहरूलाई जागरूक गर्न एसजेडीए चेयरम्यान सौरव चक्रवर्तीले नयाँ पहल सुरू गरेका छन्। सौरव चक्रवर्ती स्वयम् जागरूक गर्नका लागि मानिसहरूसित भेट गरिरहेका छन्। यसै क्रममा आज एसजेडीए चेयरम्यान सौरव चक्रवर्ती काँचो मालको मन्डी रेगुलेटेड मार्केट चम्पासरीमा पुगेका थिए। त्यहाँ तिनले मन्डीका मालिक तथा मजदूरहरूसित डेङगू रोकथाम बारे कुराकानी गरे। यसको साथै डेङ्गूबाट बाँच्नका लागि मानिसहरूलाई जागरूक पनि गराए। यसभन्दा अघि पनि चेयरम्यान सौरव चक्रवर्तीले विधान मार्केटमा पुगेर व्यवसायी तथा अन्य मानिसहरूलाई पनि डोङ्गूबारे जागरूक गराएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobet Built with ❤︎ by appycodes