डाबग्राम-फुलबारी इलाकामा आज साँझदेखि 30 जुलाईसम्म लकडाउन

सिलगढी : कोरोना संक्रमणको संख्या दिन-प्रतिदिन बढ्दै गइरहेकोले यसलाई केन्द्र गरेर आज साँझ 6 बजीदेखि आगामी 30 जुलाई राति 10 बजीसम्म डाबग्राम 1 र  2 अनि फुलबारी 1 र 2 विधानसभा इलाकामा सम्पूर्ण लकडाउनको घोषणा गरिएको छ। कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर जलपाईगढीका जिल्लाशासकसित कुराकानी गरेर उक्त निर्णय लिएको डाबग्राम-फुलबारीका विधायक तथा पर्यटन मन्त्री गौतम देवले बताए। उक्त विधानसभा केन्द्र अन्तर्गत पर्ने सिलगढी नगरनिगमको 14 वाट वार्डहरूमा पनि पूर्ण रूपमा लकडाउन गरिनेछ भने केही आवश्यक परिसेवा मात्र खुल्ला रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes