दार्जिलिङ 23 नम्बर वार्डको भागोप्रमो-का कार्यकर्ताहरूले समाए हाम्रो पार्टीको झण्डा

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरूमाथि भेदभव गरेको आरोप लगाउँदै दार्जिलिङ वार्ड नम्बर 23 को क्षेत्रिया कार्यकर्ता एवम् नेतृत्वहरूले हाम्रो पार्टी-को झण्डा समाए। दार्जिलिङ शहरको माल रोडस्थित पी कोठी हाम्रो पार्टीको कार्यालयमा वार्ड नम्बर 23 शिव ग्रामका भागोप्रमो –का कार्यकर्ताहरू लगायत समर्थकहरूले पार्टी त्यागेर हाम्रो पार्टीमा सामेल भए। ती सामेल हुनेहरूमा लाक्पा छिरिङ शेर्पा, प्रितम थापा, सुदत राई, रोहित बीके, विशाल ठटाल, सुरज थामी, दोर्जे शेर्पा, सुमन तामाङ, सन्दीप सुब्बा, सुमन छेत्री, वाङ शेर्पा, मिलन सुब्बा, अभिषेक राई, सागर थापा, जिग्मी लेप्चा आदि छन। हाम्रो पार्टीमा सामेल हुन अघि यी कार्यकर्ता एवम् समर्थकहरूले आफुहरू भागोप्रमो-को कार्यकर्ता रहेको बताएका छन्। तिनीहरूले अझ भने, हामी वार्ड नम्बर 23 अन्तर्गत शिव ग्रामका वासिन्दाहरू हौ अनि हामी भागोप्रमो-को क्षेत्रिय कार्यकर्ताहरू हौ। भागोप्रमो-को केन्द्रीय नेतृत्वहरूले चुनाउ अघि हामीलाई विभिन्न प्रकारको आशाहरू देखाए तर चुनाउ सकेपछि तिनीहरूले हामीलाई मान्छेको गन्ती समेत गरेनन्। यस्ता स्वार्थी तथा मतलवीहरूसँग काम गर्नु छैन भन्दै तिनीहरूले आफुहरू हाम्रो पार्टी-मा सामेल हुन आएको हो भन्ने बताए। एक प्रश्नको जवाफमा तिनीहरूले भने, हाम्रो गाउँमा खेलकुद गर्ने मैदान छैन, हामीलाई त्यही खेल मैदान बनाई दिने भागोप्रमो-को नेतृत्वहरूले वचन दिएको थियो तर चुनाउ सकेपछि भागोप्रमो-का नेतृत्वहरूले चिन्न समेत छोडे। हाम्रो पार्टी-का नेतृत्वहरूले तिनीहरूलाई स्वागत जनाउँदै खदा लगाइ दिएर पार्टीमा स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes