दार्जिलिङ बंगालको मुकुट हो अनि सधैँ रहनेछ : लकेट च्याटर्जी

सिलगढी : दार्जिलिङ पश्चिम बंगालको मुकुट हो अनि यो यथावत् रहनेछ। पहाड़को स्थायी समाधानको अर्थ गोर्खाल्याण्ड होइन भनी भाजपा सांसद लकेट च्याटर्जीले स्पष्ट रूपमा बताइन्। आज सिलगढी सांगठनिक कार्यालय जयमुनि भवनमा सम्पन्न पत्रकार सम्मेलनमा तिनले यस प्रकारको मन्तव्य पोखेकी हुन्। पहाड़को स्थायी समाधानबारे भाजपाको अडानलाई लिएर पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै सांसद लकेट च्याटर्जीले पहाड़को स्थायी समाधान  अलग राज्य गोर्खाल्याण्ड नरहेको स्पष्ट पारिन्। तिनले भनिन्, बंगालका सबै मानिसहरू एकसाथ छन् अनि भविष्यमा पनि सधैँ एकसाथ नै रहनेछन्। पहाड़लाई लिएर तृणमूल कांग्रेस झैँ भाजपाले जाति र भाषालाई लिएर राजनीति नगर्ने तिनले दावी गरिन्। स्मरण रहोस्, विधानसभा चुनाउको समय नजिक आउन साथ फेरि पहाड़को स्थायी समाधानको माग उठेको छ। भाजपाले दार्जिलिङ आसनबाट लगातार तीनपल्ट चुनाउ जितिसकेको छ भने गत लोकसभा चुनाउ अवधि आफ्नो पार्टीको मेनिफेस्टोमा समेत पहाड़को मानिसहरूको स्थायी राजनैतिक समाधान गरिदिने कुरा उल्लेख गरिएको थियो। यसैले आउँदो 2021 बंगाल विधानसभा चुनाउको ठिक अघि फेरि भाजपाका घटक दलहरूले दार्जिलिङ तथा कालेबुङ जिल्लामा पहाडको स्थायी राजनैतिक समाधान गर्नुपर्नेबारे माग शुरू गरेको छ। अर्कोतिर, यस विषयमा प्रदेश भाजपा महासचिव सायन्तन बसुले भाजपाको मेनिफेस्टोमा पहाड़को स्थायी राजनैतिक समाधान उल्लेख गरिएको कुरा सत्य रहेको अनि भाजपाले दिएको वचन अवश्य पुरा गर्ने दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes