दार्जिलिङ क्षेत्रमा शनिवारसम्म पानी पर्ने सम्भावना

सिलगढी: दार्जिलिङ पहाडी क्षेत्र लगायत उत्तर बङ्गालको विभिन्न जिल्लामा भोली शनिवारसम्म अधिक पानी पर्ने सम्भावना रहेको छ। मौसम विभागले शुक्रवार जारी गरेको बयानमा यसबारे जानकारी दिएको छ। पूर्वानुमान अनुसार उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ सहित जलपाइगढी, अलीपुरद्वार, कुचबिहारमा शनिवारसम्म अधिक वर्षा हुने सम्भावना रहेको छ। अधिक वर्षासँगै विशेष पहाड़ी क्षेत्रहरूमा पैह्रो जाने अधिक सम्भावना रहेकोले मौसम विभागले यसबारे सतर्क गराएको छ। यसको साथै वर्षाको कारण सम्पूर्ण उत्तर बङ्गालका मानिसहरूलाई सतर्क रहने आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes