दार्जिलिङ चियाकमान मजदुर युनियनद्वारा शहीद दिवस पालन

मिरिक: माकपाको श्रमिक सङ्गठन दार्जिलिङ जिल्ला चियाकमान मजदुर युनियनले आज शनिबार मार्गेरेट्स होप चियाकमान 25 जून 1955 सालमा भएको गोलीकाण्डमा शहीद भएका चिया श्रमिकहरूको स्मरण गर्दै थर्बु नन्दलाल गाँउमा शहीद दिवस पालन गऱ्यो। धनबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोलीकाण्डमा शहीद भएकाहरूलाई स्मरण गर्दै शहीद वेदीमा पुष्प अर्पण गर्नको साथै आत्म शान्तिको कामना गर्दै एक मिनट मौन पालन पनि गरियो। यस अवसरमा बोल्दै दार्जिलिङ जिल्ला चियाकमान मजदुर युनियनका जिल्ला सदस्य किस्मत तामाङले चिया श्रमिकहरूको विभिन्न मागहरू जस्तै हट्टा बाहिर गर्ने प्रथा रोक्नु पर्ने, सुत्केरी भत्ता, घर ,पानी, बिजुली बत्ती, छाता त्रिपल, जुत्ता आदि समस्या समधानको लागि श्रमिक आन्दोलन भएको जसलाई रोक्न पुलिसले गोली चलाउँदा अमृता माया कमिनी (18), मौली शोभा राई (25), कान्छा लिम्बू (22), पदम बहादुर कामी (25),काले लिम्बू (14) अनि जीतमान माझी तामाङ (25) शहीद भएको जानकारी गराए। तिनले माकपाको श्रमिक सङ्गठनले 25 जूनमा प्रत्येक वर्ष शहीद दिवस पालन गरेर शहीदहरूलाई स्मरण गर्ने गरेको जानकारी गराउँदै शहीदहरूको बलिदानको कारण नै चियाकमानहरूमा हट्टा बाहिर गर्ने प्रथा बन्द भएको अनि चिया श्रमिकहरूले कतिपय साहुलियतहरू पाउन थालेको बताए। तिनले वर्तमान समयमा पनि चियाकमानमा कार्यरत चिया श्रमिकहरूले धेरै समस्याहरू झेल्न परिरहेको छ भन्दै माकपाको श्रमिक संगठनले समस्या समधानको लागि सक्रिय कार्य पनि गरिरहेको बताए। तिनले चियाकमानमा न्युनतम मजदुरी ऐन लागू गरेर दैनिक हाजिरा तय गर्नु पर्ने अनि चिया कमानवासीलाई जमीनको पर्जापट्टा प्रदान गर्नु पर्ने मागमा दार्जिलिङ जिल्ला चियाकमान मजदुर युनियनले कार्य गरिरहेको बताए। यस अवसरमा स्थानीय समाजसेवीहरू तिलक प्रकाश राई, सनबहादुर राई, डम्बर राई आदि पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes