दार्जिलिङ चुनधुरा कोतवालीबाट एक सयभन्दा अधिक परिवार हिल तृणमूलमा सामेल

दार्जिलिङ : हिल तृणमूल कांग्रेसको जनसम्पर्क अभियान दार्जिलिङको विभिन्न स्थानहरूमा दैनिक रूपमा चलिरहेको छ। यसै क्रममा आज दार्जिलिङ नगरपालिका अन्तर्गत पर्ने चुनधुरा कोतवालीमा हिल तृणमूलको जन सम्पर्क अभियान अवधि लगभग एक सयभन्दा अधिक परिवारहरू हिल तृणमूल कंग्रेसमा सामेल भएको बताइएको छ।


जिल्ला संयोजक एनबी खवासको प्रमुख उपस्तिथिमा आयोजना गरिएको कार्यक्रममा तिनीहरूलाई दलीय झन्डा प्रदान गरेर पार्टीमा सामेल गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *