मोर्चाको दोस्रो अध्यायमा चुङथुङ, मेरीबुङ, तामसाङ समष्टिबाट समर्थन

दार्जिलिङ (निसं): दार्जिलिङको सिहमारीस्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यालयमा आज चुङथुङ, मेरीबुङ, तामसाङ समष्टिबाट धेरै जनसाधारणहरूले विगतमा अध्यक्ष बिमल गुरुङको अनुपस्थितिमा अन्य राजनैतिक दलसँग संलग्न रहेता पनि अबउसो अध्यक्ष बिमल गुरुङ अनि गोर्खा जनमुक्ति मोर्चामा नै घर वापसी गर्ने निर्णय लिएका छन्। चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत अझसम्म जति पनि बिकाशको कार्यहरू भएको छ, ती सबै नै गोर्खा जनमुक्ति मोर्चा अनि अध्यक्ष बिमल गुरुङको समयमा मात्र भएको छ त्यसपश्चात भने कुनै बिकाश भने नदेखेको चुङथुङ मेरीबुङ तामसाङ समष्टिका जनताको भनाई रहेको छ। बिकाशभन्दा पनि महत्वपूर्ण हामीलाई चिन्हारी अनि रोजगारको आवस्यक छ भन्ने वर्तमान दार्जिलिङ पहाडमा युवाहरूको तर्क रहेको छ। यसैले फेरि पनि गोर्खाल्याण्डको निम्ति भएता पनि गोर्खा जनमुक्ति मोर्चालाई बलियो बनाएर पहाड, तराई अनि डुवर्स एक भएर भविष्यको गोरेटो तय गर्नु पर्छ भन्दै आज चुङथुङ, मेरीबुङ तामसाङ समष्टिका जनताले फेरि बिमल गुरूङ अनि तिनको पार्टीमाथि आस्था राखेर समर्थन जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes