दार्जिलिङ हिल म्याराथन 3 दिसम्बरमा हुने

दार्जिलिङ: दार्जिलिङ हिल म्याराथनको आठौं संस्करण, पूर्वी र उत्तर-पूर्वीय भारतको सबैभन्दा ठूलो म्याराथन दौड़हरूमध्ये एक दार्जिलिङ पुलिसद्वारा आगामी 3 दिसम्बर 2021-मा आयोजना गरिने भएको छ।


दार्जिलिङका एसपी डा. सन्तोष निम्बाल्करले दार्जिलिङ हिल म्याराथन टी-सर्ट, रुट म्याप र पदकको लोकार्पण गरे। उक्त आठौं संस्करण म्याराथन अवधि प्रसिद्ध गायक जुबिन नौटियाल पनि दार्जिलिङमा उपस्थित रहने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *