दार्जिलिङ हिल म्याराथानको आठौँ संस्करण रङ्गारङ्ग कार्यक्रमको साथमा सम्पन्न

दार्जिलिङ : दार्जिलिङ पुलिसको आयोजनामा आज आठौँ संस्करण दार्जिलिङ हिल म्याराथानको विभिन्न वर्ग तथा भिन्न-भिन्नै दूरीमा आयोजना गरियो। रन फर युनिटी-को थिममा आयोजना गरिएको म्याराथान दौड प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेजर डीपी सिंह (इन्डियन ब्लेड रनर), भाइचुङ भुटिया (भारतीय राष्ट्रिय फुलबल टोलीका पूर्व अधिनायक), भरत छेत्री (भारतीय हकी टोलीका पूर्व अधिनायक), नर्थ बेङ्गल आईजी, दार्जिलिङका डीआईजी, एसपी, कालेबुङका एसपी, अनित थापा, जामलिङ तेन्जिङ, विक्रम राई, नाडुङ भुटिया लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। दार्जिलिङ हिल म्याराथानको 10 किलोमीटर दूरीको खुल्ला पुरुष दौड प्रतियोगितामा पहिलो प्रशान्त रोपल, दोस्रो, मोहम्मद मजरूद्दीन र तेस्रो रिवाज छेत्री भए भने महिला दौड प्रतियोगितामा पहिलो अन्जुली सुब्बा, दोस्रो ज्योति र तेस्रो विनिता गुर्जर भइन्।

प्रतियोगिताको विजयी प्रथम, दोस्रो र तेस्रो प्रतियोगीलाई क्रमैले नगद रुपियाँ 25,15 र 10 हजार सहित ट्रफी प्रदान गरियो। यसैगरी, आजको म्याराथानको मूल आकर्षण 21 किलोमिटर दौडको खुल्ला पुरुष प्रतियोगितामा पहिलो अनिष थापा, दोस्रो दुर्गा बहादुर बुद्ध र तेस्रो निरज कुमार मौर्य भए भने महिलाहरूमा पहिलो सबिता पल, दोस्रो अर्पिता साइनी र तेस्रो सम्झना सुब्बा भइन्। उक्त 21 किलोमिटर म्याराथान दौड प्रतियोगितामा दुवै वर्गका पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीहरूलाई क्रमैले 1 लाख, 50 हजार र 25 हजार नगद राशि सहित ट्रफी प्रमुख अतिथिहरूको बाहुलीबाट प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusadssajokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetavvabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibom Built with ❤︎ by appycodes