दार्जिलिङ हिल्स स्मल टी गोवर्स एसोसिएसन-द्वारा चिया खेतीबारे कार्यशाला

सुकेपोखरी : दार्जिलिङ हिल्स स्मल टी गोवर्स एसोसिएसनको पहलमा तामसाङ बस्ती तथा मिम बस्तीका चिया उत्पादकहरूलाई लिएर चिया खेतीबारे एउटा कार्यशाला सम्पन्न गरियो। क्षेत्रका स्वनिर्भर समूहका चिया उत्पादकहरूलाई लिएर आयोजना गरिएको यस कार्यक्रममा एसएसजीको उत्तरदायित्वबारे प्रकाश पार्दै एसोसिएसनको गतिविधिबारे जानकारी गराइएको सचिव श्रीमती निरूपा गुरूङले बताइन्। सङ्गठनको उदेश्यमाथि प्रकाश पार्दै सङ्गठन र एसएचजी चिया उत्पादकको उद्देश्य एउटै रहेको वक्ताहरूले बताए। टी बोर्डबाट उत्पादकलाई प्रदान गरिने स्माट कार्ड तथा कार्ड प्राप्त गर्न चाहिने कागज पत्रबारे पनि कार्यशालामा जानकारी गराइयो। उत्पादित काँचो चिया कहाँ र कसरी बिक्री गर्ने भन्नेबारे पनि चर्चा परिचर्चा गरियो। सङ्गठनका आईसीएस प्रमुख हेमचन्द्र राईले फार्म डायरी कसरी तयार गर्ने भन्नेबारे जानकारी दिए भने आईसीएस निर्मल कटुवालले चियाको बोटमा प्रयोग गरिने कम्पोज तथा भर्मी कम्पोज मल तयारी गर्ने प्रविधि लगायत अन्य विषयमा अवगत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes