दार्जिलिङ हिल युनिभर्सिटीका विद्यार्थीहरूको भविष्य अन्धकारमा, एडवार्डसले लेखे शिक्षामन्त्री ब्रत बासुलाई चिट्ठी

दार्जिलिङ : दार्जिलिङ हिल युनिभरसिटीमा अध्ययनरत् विद्यार्थीहरूको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्दै हाम्रो पार्टी अध्यक्ष तथा जीटीए सभासद अजय एडवार्डसले सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेको छ। दार्जिलिङ पार्वतीय क्षेत्रको शिक्षा व्यवस्थालाई अझ दह्रिलो बनाउन राज्य सरकारले दार्जिलिङ हिल युनिभरसिटीको स्थापना गरेको छ। दार्जिलिङ हिल युनिभरसिटीमा हाल पहाडको 300 भन्दा अधिक विद्यार्थीहरूले अन लाइनमार्फत क्लास गर्दै आइरहेको छ अनि कतिपय विद्यार्थीहरूले सेमिस्टर उतीर्ण पनि गरिसकेका छन् तर तिनीहरूले सेमिस्टरमा उर्तीण भएको अर्जिनल मास्क सीट नपाएकोबारे हाम्रो पार्टी अध्यक्ष एडवार्डसले राज्यको शिक्षामन्त्री ब्रत बासुलाई लेखेको पत्रमा उल्लेख गरेका छन्। तिनले उक्त पत्रको प्रतिलिपि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, राज्यपाल ला गणेशन, जिल्लाधिकारी एस पूनमबालम, जीटीए चीफ अनित थापा अनि डेपुटी जीटीए चीफ सन्चवीर सुब्बालाई पठाएका छन्। यसको साथै दार्जिलिङ हिल युनिभरसिटीमा अध्ययनरत् विद्यार्थीहरूले सम्बन्धित विभागको वेब साइटहरूमा खोजी गर्दा दार्जिलिङ हिल युनिभरसिटीलाई युनिभरसिटी ग्रान्ट कमिशन युजीसी-ले मान्यता नदिएको थाहा पाएको बारे आफुलाई अवगत गराएको कुरा पनि तिनले उक्त पत्रमा जनाएका छन्। यसैले गर्दा दार्जिलिङ हिल युनिभरसिटीमा अध्ययनरत् विद्यार्थीहरूको भविष्यमा प्रश्न चिन्ह खडा भएको एडवार्डसले जनाएका छन्। अब विद्यार्थीहरूको भविष्य सुनिचित गर्नको लागि उत्तर बंग विश्व विद्यालयले नै दायित्व उठाउनु पर्ने राज्यका शिक्षामन्त्री समक्ष अजय एडवार्डसले पत्रमा माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes